सर्वोच्च अदालतमा बम, न्यायधिश र वकिलहरुको भागाभाग
काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालतमा अज्ञात समूहले बम राखेको खबर दिएपछि १० ओटै इजलाशमा रहेका न्यायाधीशहरुलाई सर्वोच्च बाहिर ल्याइएको छ । सर्वोच्चमा रहेका कर्मचारीले बम राखेको खबर पाएसँगै त्यहाँका न्यायाधीसलाई बाहिर लिएर गएपछि सर्वोच्च अदालत परिसर आतङ्कित बनेको छ । सर्वोच्च अदालतको टोल फ्री नम्बरमा फोन गरी परिसरमा बम रहेको बताएपछि प्रहरीको टोलीले बम […]
२०७४ मंसिर ५ गते, मंगलवार