महालक्ष्मी जात्रा सुरु

काठमाडौँ । काठमाडौं उपत्यकाको प्राचिन र महत्वपूर्ण बलम्बुमा महालक्ष्मी जात्रा चन्द्रागिरि नगरपालिकामा सुरु भएको छ । जात्रामा यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् । बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात ‘मुः’ अष्टमीबाट शुरु हुन्छ । छ्वयल्बुमा बलम्बुको […]
२०८१ कार्तिक २७ गते, मंगलवार