आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले १९८२ मा प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि हिंसाबाट प्रेरित भएर यस दिवस मनाउने निर्णय गरेको हो।यस दिवसको उद्देश्य बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक पीडालाई सम्बोधन गरी तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो।सन् २०१५ मा पारित दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि हिंसा र शोषण विरुद्ध कठोर कदम चाल्ने लक्ष्य निर्धारण गरेको छ।२१ जेठ, […]
२०८२ जेष्ठ २२ गते, बुधबार