तृतीय पण्डित सम्मेलन जेठ २८ देखि
काठमाडौँ, २३ जेठ । राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा तृतीय राष्ट्रिय पण्डित सम्मेलन यही जेठ २८ र २९ गते पोखरामा हुने भएको छ । सम्मेलनका लागि पं ठाकुर बरालको संयोजकत्वमा स्थानीय सम्मेलन आयोजक समिति गठन गरिएको छ । यसअघि प्रथम सम्मेलन २०६९ चैत र द्वितीय सम्मेलन २०७१ भदौमा काठमाडौँमा भएको थियो । सम्मेलनले कर्मकाण्डको पद्धतिमा शुद्धता, […]
२०७३ जेष्ठ २३ गते, आईतवार