आगलागीवाट १५ घर जल्यो
काठमाडौ, १४ बैशाख । सप्तरीको दिघवा गाविसमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् । सर्युग भगतको घरबाट अचानक सल्केको आगो तत्काल नियन्त्रण गर्न नसकिएपछि नजिकका अन्य घरसमेत जलेर नष्ट भएका हुन् । आगलागीबाट करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । राजविराज नगरपालिकाबाट पुगेको बारुण यन्त्र, स्थानीयवासी, प्रहरी […]
२०७३ बैशाख १४ गते, मंगलवार