समाज

नेकपा गण्डकी प्रदेशद्वारा उत्पादन र श्रम अभियानलाई तिब्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले आफ्नो उत्पादन र श्रमको अभियानलाई तिब्रता दिएको छ । आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर अर्थतन्त्रको पार्टी नीति अनुसार कार्यालयको टीम नियमित रुपमा श्रममा जोडिदै आफ्नो उत्पादन र श्रमको अभियानलाई तिब्रता दिएको नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश कार्यालय सचीव विकिरण सीले बताएका हुन् ।सिजनल तरकारी र फलफुल […]

२०८१ असार ६ गते, बिहीबार

ताप्लेजुङमा बाढीपहिरो : १ सातामा ८१ परिवार विस्थापित

काठमाडौं ५ असार । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। एक साताको अवधिमा पहिरोमा परेर जिल्लामा पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार यहाँका आठ घर पूर्णरुपमा क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ […]

२०८१ असार ६ गते, बिहीबार

बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौँ । बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । प्रहरीले अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जनाएको छ ।उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी […]

२०८१ असार ६ गते, बिहीबार

मेलम्चीकाे पानी शुक्रबारदेखि बन्द

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले शुक्रबारदेखि मेलम्चीकाे पानी बन्द गराउँदै छ । बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिन लागेको हाे । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको […]

२०८१ असार ५ गते, बुधबार

प्रहरी जवानद्वारा संसद् भवनमा आत्महत्या

काठमाडौँ । संघीय संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले संसद् भवनमा आत्महत्या गरेका छन् । प्रहरीको कार्यदलबाट खटिएका दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोलेले आज बिहान आफैँमाथि गोली हानी आत्महत्या गरेका हुन् ।गोलेले बुधबार बिहान संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा आफूले बोकेको ईन्सास राईफलबाट निधारमा […]

२०८१ असार ५ गते, बुधबार

पहिरोले ट्रक पुर्यो : चालक सकुशल

काठमाडौँ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गए राति पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको छ । ट्रक चालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।यातायात […]

२०८१ असार ५ गते, बुधबार

टिप्पर र बस ठोक्किँदा २१ जना घाइते

काठमाडौँ । झापाको कमल गाउँपालिका वडा न ४ चुलाचुली मोडमा मंगलबार बिहान बस र टिप्पर जुधेर दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ नं. को टिप्पर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ नं.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी […]

२०८१ असार ४ गते, मंगलवार

नेकपाद्वारा ईश्वरपुर नगर कमिटी गठन

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टीको नगर कमिटी गठन भएको छ । आइतबार नगरपालिकाको वडा नम्बर १ स्थित मियाँ गाउँमा बसेको पहिलो बैठकले सिता सीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हो । बैठकमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमल सीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सचिव जनक सीको आतिथ्यता […]

२०८१ असार ४ गते, मंगलवार

डुम्रे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि निरन्तर पानी परिरहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र त्यहाँबाट बेँसीसहर […]

२०८१ असार ४ गते, मंगलवार

बकर इद मनाइँदै

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।यस अवसरमा […]

२०८१ असार ३ गते, सोमबार