साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय टोलीको घोषणा गरेको छ । एन्फाले साेमबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तीन गोलरक्षक,८ डिफेन्डर, ८ मिडफिल्डर र ४ स्ट्राइकर रहेका छन् । घोषणा गरिएको टोलीको गोलकिपरमा विषेश बानियाँ,पेम्बा नुर्बु भोटे,भक्तबहादुर परियार समेटिएका छन् ।यस्तै,डिफेन्डरमा […]
२०८० भाद्र ४ गते, सोमबार