एकदिवसीय विश्वकप छनोटः नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।पहिलो खेलमा घरेलु टोली जिम्वाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्वपूर्ण छन्। अमेरिकासँग आज हुने खेल जितेमा सुपर सिक्समा पुग्ने नेपालको संभावना कायमै रहने छ। वेस्ट इन्डिजसँग पराजित भएको अमेरिकालाई पनि बाँकी खेल जित्नै पर्ने […]
२०८० असार ५ गते, मंगलवार