राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । नेपाल भलिबल संघका अनुसार आजदेखि राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सुरु हुँदैछ। कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगित गरिएको थियो। प्रशिक्षणका लागि टोलीका अधिकांश खेलाडी काठमाडौं आइसकेको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। संघले बोलाएको ३० खेलाडीमध्ये अहिले २५ खेलाडी प्रशिक्षणका लागि आइपुगेका छन्। अन्य खेलाडी पनि आउने […]
२०७८ असार १ गते, मंगलवार