खेल

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं , १  साउन  । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ । यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । प्रतियोगिताको समुह […]

२०७७ श्रावण १ गते, बिहीबार

आर्सनलद्धारा लिभरपुल पराजित !

काठमाडौं , १  साउन  ।  इंङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । गएराति आर्सनलको मैदानमा २–१ ले पराजित भएसँगै च्याम्पियन लिभरपुलको यो सिजन सय अंक जोडेर किर्तीमान बनाउने लक्ष्य टुटेको छ । गएरातिको खेलमा आर्सनललाई विजयी गराउन फ्रेन्च स्ट्राईकर अलेक्जेण्डर लाकाजेट् र रेइस नेल्सनले एक एक गोल गरे । खेलमा सादियो मानेले […]

२०७७ श्रावण १ गते, बिहीबार

चेल्सीद्धारा नरिच सिटी पराजित !

काठमाडौं , ३१ असार । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले नरिच सिटीलाई पराजित गरेको छ । तालिकाको तेस्रो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने अभियानमा रहेको चेल्सीले यो सिजन प्रिमियर डिभिजनबाट झरीसकेको नरिच सिटीमाथि १–० को साँघुरो जित निकालेको हो । नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले पहिलो […]

२०७७ श्रावण १ गते, बिहीबार