जोकोभिचद्वारा नया कीर्तिमान
काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले सर्वाधिक लामो अवधि विश्व वरियताको शिर्ष स्थानमा रहने कीर्तिमान राखेका छन् । हिजो सार्वजनिक गरिएको वरियतामा पनि आफ्नो शिर्ष स्थानालाई निरन्तरता दिदै जोकोभिचले यो दुर्लभ कीर्तिमान तोडेका हुन् । जोकोभिच ३ सय ११ हप्ता शिर्ष स्थानमा रहेका छन् । यसअघि यो कीर्तिमान स्विस टेनिस स्टार रोजर फेडेररको नाममा […]
२०७७ फाल्गुन २५ गते, मंगलवार