रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । गए राति भएको खेलमा रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ । शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ ।गोल अन्तरले मात्र रियल […]
२०७७ पुष १ गते, बुधबार