खेल

एनपीएल : आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन्। यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ। दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन्।विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ। विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ।लुम्बिनी लायन्सले भने पाँचमध्ये […]

२०८२ मंसिर १८ गते, बुधबार

आइपिएलको अक्सनमा १३ सय ५५ खेलाडी दर्ता

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को २०२६ को मिनी अक्सनका लागि कुल १३ सय ५५ खेलाडीहरूले दर्ता भएका छन् । खेलाडी दर्ताको अन्तिम मिति नोभेम्बर ३० रहेकोमा यस समयसम्म १३ सय ५५ खेलाडी दर्ता भएका हुन् । फ्रान्चाइजीहरूले अब प्रमुख खेलाडीहरूमा सहमति जनाउनेछन्, र त्यसपछि लिलामीको लागि खेलाडीहरूको अन्तिम सूची तयार गरिने बताइएको छ […]

२०८२ मंसिर १८ गते, बुधबार

एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा […]

२०८२ मंसिर १७ गते, मंगलवार

एनपीएल : आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजकर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जित निकालेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने छ […]

२०८२ मंसिर १५ गते, आईतवार

एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन्।सवा ११ बजे शुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्नेछन्। ‘प्लेअफ’ सम्भावना कायम राख्न दुवै […]

२०८२ मंसिर १४ गते, शनिबार

एनपीएल : चार टोली मैदानमा

काठमाडौँ । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।चितवन ३ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने […]

२०८२ मंसिर १३ गते, शुक्रबार

एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेलमा अपराजित रहँदै अंकतालिकाको शीर्ष स्थानमा छ । लुम्बिनीविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम यही लय कायम राख्ने लक्ष्यमा हुनेछ । सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको, पोखरा एभेन्जर्सविरुद्ध १८ रनको र कर्णली […]

२०८२ मंसिर १२ गते, बिहीबार

आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौँ । आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरेको छ । नेपाल समूह सी’मा परेको छ । यो समूहमा अनुभव बटुलिसकेका टोली परेका छन् । यस समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बंगलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड […]

२०८२ मंसिर ११ गते, बुधबार

एनपीएल: आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् ।विराटनगरको कप्तान सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनका कप्तान कुशल मल्ल हुन्। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ […]

२०८२ मंसिर ११ गते, बुधबार

एनपीएल : आज लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो ।तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान […]

२०८२ मंसिर १० गते, मंगलवार