विश्वकप २०२६ को फाइनल खेलको टिकट इतिहासकै सबैभन्दा महँगो
काठमाडौँ । साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार हुने उपाधि भिडन्तको टिकट फिफाको आधिकारिक रिसेल प्लेटफर्ममा २३ लाख अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँ) सम्म पुगेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको टिकट मूल्यले इतिहासकै सबैभन्दा महँगो खेलकुद इभेन्टको रूपमा नयाँ रेकर्ड कायम गरेको […]
२०८३ श्रावण ३ गते, आईतवार