यूईएफएद्वारा फुटबल प्रतियोगितामा निजी साझेदार नल्याउन चेतावनी
काठमाडौँ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताहरूको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि बढाए विश्वकप बहिष्कार गर्ने निर्णय गरेको छ । साेही निर्णय फिफाले यसै साताको शुरुमा सार्वजनिक गरेको प्रस्तावमाथि छलफल गर्न बिहीबार बोलाइएको आकस्मिक बैठकमा यूईएफएका ५५ सदस्य संघहरूले विश्वकप बहिष्कार गर्ने पक्षमा मतदान गरेका […]
२०८३ श्रावण १५ गते, शुक्रबार