साफ यू–२० च्याम्प्यिनसिप : बंगलादेश बिजयी
काठमाडौँ । भारतलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै बंगलादेशले दोस्रोपटक साफ यू–२० च्याम्प्यिनसिपको उपाधि जितेको छ । बंगलादेशले यसअघि सन् २०२४ मा नेपाललाई फाइनलमा ४–१ ले पराजित गर्दै पहिलोपटक उपाधि चुमेको थियो ।शुक्रबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न फाइनल निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएको थियो । यसपछि, खेलको नतिजाको निर्णय पेनाल्टी प्रहारबाट गरिएको हो […]
२०८२ चैत्र २१ गते, शनिबार