आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिता शुरु हुँदै
काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिता आजवाट सुरु हुदैछ । ओमानमा शुरु हुने उक्त छनोट प्रतियोगितामा एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले कुवेतसँग खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ।खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यूएईमा वेस्ट इन्डिजसँगको सिरिज जित्दै ओमान पुगेको नेपाली टोलीले त्यहाँ कतारसँग दुई अभ्यास खेल जितेपछि उच्च […]
२०८२ आश्विन २२ गते, बुधबार