खेल

राष्ट्रिय महिला लिग सुरु हुँदै

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा आज न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको च्यासल मैदानमा बिहान ११ बजे सुरु हुने एन्फाले जनाएको छ । यस्तै, आज दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र […]

२०८२ चैत्र ४ गते, बुधबार

इरान २०२६ को फिफा विश्वकपमा सहभागी नहुने

काठमाडौं । इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ। इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन्। उनले राज्य टेलिभिजनसँगको कुराकानीमा भने, “अमेरिकाले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामी कुनै हालतमा विश्वकपमा सहभागी हुन सक्दैनौं।”फेब्रुअरी […]

२०८२ फाल्गुन २८ गते, बिहीबार

आईपीएल क्रिकेट: पहिलो चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक भएको छ। उद्घाटन खेल यहि मार्च २८ तारिखमा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलाेर (आरसीबी) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच हुने भएकाे हाे। गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका क्रममा भएको भीड-भाडमा ११ जनाको मृत्यु भएपछि चिन्नास्वामी रंगशालामा आईपीएल […]

२०८२ फाल्गुन २८ गते, बिहीबार

एन्फाको साधारण सभा र निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ एन्फाको साधारण सभा र निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ। परिषद्को संघ संस्था समन्वय शाखाले पत्र जारी गर्दै परिषद्को स्वीकृति नभएसम्म साधारण सभा र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो।परिषद्ले एन्फालाई यसअघि प्रचलित कानुनअनुसार साधारण सभा सञ्चालन गर्न ११ बुँदे निर्देशनसहित पत्राचार गरेको […]

२०८२ फाल्गुन २६ गते, मंगलवार

आइसीसीद्वारा टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) सन् २०२६ को टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । घोषित टोलीमा भारतका चार खेलाडी समावेश भएका छन् । टुर्नामेन्टका उत्कृष्ट खेलाडी घोषित सञ्जु सामसनसँगै जसप्रित बुमराह, ईशान किशन र हार्दिक पाण्ड्या आईसीसीले छनोट गरेको उत्कृष्ट टोलीमा परेका भारतीय खेलाडी हुन् ।प्रतियोगितामा सर्वाधिक ३८३ रन बनाएका […]

२०८२ फाल्गुन २६ गते, मंगलवार

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्बजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले यस बर्षको प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्बजनिक गरेको छ ।क्यानले प्रतियोगिता आगामी चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुनेगरि तालिका सार्बजनिक गरेको हो । प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदान, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला, पर्सा र जनकपुरमा आयोजना हुने क्यानले […]

२०८२ फाल्गुन २६ गते, मंगलवार

भारतले जित्याे आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि

काठमाडौँ । भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनकाे रनकाे फराकिलाे अन्तरले पराजित गर्दै उपाधि जितेको हाे । भारतले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १ सय ५९ रन बनाउँदा सबै विकेट गुमायो […]

२०८२ फाल्गुन २५ गते, सोमबार

विश्व क्रिकेट लिग-२ अन्तर्गतको सिरिज स्थगित

काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मध्यपूर्वमा भएको तनावका कारण फागुन २६ गतेदेखि चैत्र ६ गतेसम्म टियू क्रिकेट मैदानमा हुने सिरिज अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको छ । क्यानले सिरिजको अर्को मिति पछि सार्बजनिक गरिने बताएको […]

२०८२ फाल्गुन २१ गते, बिहीबार

टी-२० विश्वकपको सेमिफाइनल खेल :न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन्। कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ। दक्षिण अफ्रिका सुपर-८ बाट समूह ‘ए’को विजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेको थियो। सुपर-८ को खेलमा उसले जिम्बाब्वेलाई ५ विकेट र वेस्ट इण्डिजलाई ९ विकेटले पराजित गरेको थियो। […]

२०८२ फाल्गुन २० गते, बुधबार

साफ यू-२० च्याम्पियनशिपका लागि २० सदस्यीय नेपाली टोलीकाे घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनशिपका लागि नेपाली टोलीकाे घोषणा गरेको छ । एन्फाले मंगलबार धर्बेन्द्र कुँवरको कप्तानीमा २० सदस्यीय टोलीकाे घोषणा गरेको हो । साफ यू–२० च्याम्पियनशिप यहि मार्च २३ तारिखदेखि अप्रिल ४ तारिखसम्म माल्दिभ्समा हुने भएकाे छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित आयोजक माल्दिभ्स, भूटान र श्रीलंका […]

२०८२ फाल्गुन २० गते, बुधबार