खेल

खेल संघ १५ असारभित्र नवीकरण नगरे खारेज !

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नवीकरण नगरे खारेजी गर्ने चेतावनी दिएको छ । राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन भएको भन्दै असार १५ गतेसम्मको समय दिएर सूचना जारी गरेको हो ।तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित […]

२०८३ बैशाख ३१ गते, बिहीबार

आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेपाल स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ श्रृंखला अन्तर्गत मंगलबारदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एकदिवसीय खेल शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार बिहान साढे ९ बजेदेखि नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा हुने भएकाे हाे । साेमबार रातिको वर्षाले मैदान ओसिलो छ । यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलको […]

२०८३ बैशाख २९ गते, मंगलवार

‘क्यान’ लाई कारबाही गर्न निर्देशन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) लाई कारबाही गर्ने तयारी थालेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरीउपर छानबिन गर्न सहयोग नगरेको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र लेख्दै क्यानमाथि कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । मन्त्रालयका अनुसार क्यानले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ […]

२०८३ बैशाख २७ गते, आईतवार

आईसीसी क्रिकेट विश्वकप लिग-२ : आज नेपाल र ओमान भिड्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ। नेपालले आजको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। घरेलु मैदानमा हुने यस खेललाई लिएर नेपाली समर्थकहरू उत्साहित छन्।यसअघि आफ्नो पहिलो खेलमा नेपालले युएईलाई […]

२०८३ बैशाख १६ गते, बुधबार

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ : ओमान र यूएई भिड्दै

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई र ओमान भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा आज ओमान र यूएई भिड्न लागेका हुन् । यो खेल बिहान ९ः३० बजे सुरु हुँदैछ । एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको […]

२०८३ बैशाख १४ गते, सोमबार

आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिज : नेपालको विजयी शुरुवात

काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार युएईलाई ३७ रनले पराजित गरेर नेपालले विजयी शुरुवात गरेको हो । नेपालले दिएको २०१ रनको लक्ष्य पछाएको युएईले ४८.२ ओभरमा अल आउट हुदै १६३ रन बनौएको थियो ।युएईका लागि हर्प्रित सिंहले सर्बाधिक ३९ रन बनाए भने कप्तान मुहमद वासीमले […]

२०८३ बैशाख १३ गते, आईतवार

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौंमा सुरु हुँदैछ । घरेलु टोली नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र यूएईबीच यसअघि भएको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो ।एकदिवसीय क्रिकेटमा पनि नेपाल र यूएई […]

२०८३ बैशाख १२ गते, शनिबार

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट :नेपाल यूएईसँग भिड्दै

काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत मंगलबार नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच ऐतिहासिक दोस्रो खेल हुँदैछ ।त्रिवि क्रिकेट मैदानमा हुने खेल मंगलबार साँझ ५ बजेदेखि नेपाल र यूएईबीच कडा प्रतिस्पर्धा हुने भएका हाे । मंगलबारकाे खेलमा नेपाल पहिलाे जितकाे खाेजीमा रहेकाे छ। त्यस्तै, यूएई भने दाेस्राे जितकाे खाेजीमा रहेकाे हाे । तर दुवै […]

२०८३ बैशाख ८ गते, मंगलवार

नेपाल र युएईबीचको टी-२० शृंखला सुरू हुँदै

काठमाडौँ । नेपाल र युएईबीचको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला सुरू हुँदैछ। आज पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरू हुनेछ। नेपालमा पहिलो पटक फ्लटलाइटमा अन्तर्राष्ट्रिय क्रिकेट हुन लागेका हाे। फ्लटलाइट जडानपछि गत संस्करणको एनपीएल भएको थियो।त्यसैले, यस शृङ्खलालाई ‘अन्डरलाइट ट्वान्टी २० सिरिज’ नाम दिइएको छ। यो शृंखलामा नेपाली टोलीको नेतृत्व दीपेन्द्र सिंह ऐरीले […]

२०८३ बैशाख ७ गते, सोमबार

भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा सञ्चालन हुने नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।प्रतियोगितामा एपीएफ नेपाल, एलएक्स सिटी मोरङ, भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा–११, सातदोबाटो युथ क्लब (ललितपुर), केपिलासगढी गाउँपालिका (खोटाङ), प्लानिङ […]

२०८३ बैशाख ६ गते, आईतवार