विश्वकपमा इरानको सहभागिता अनिश्चित
काठमाडौँ । फिफा विश्वकप २०२६ मा इरानको सहभागिता अनिश्चित भएको छ। इरानको फुटबल महासंघ (एफएफआइआरआई) का अध्यक्ष मेहदी ताजले अमेरिका र इजरायलले गरेको अप्रत्याशित बम आक्रमणपछि इरानले अमेरिकामा विश्वकपका खेल खेल्न पाउने वा नपाउनेबारे आफूलाई थाहा नभएको बताएका छन्।इरान र इजरायलबिच आक्रमण र प्रत्याक्रमण चलिरहेका बेला एक सञ्चारमाध्यमसँग कुरा गर्दै मेहदी ताजले विश्वकप खेल्न सकिने […]
२०८२ फाल्गुन १९ गते, मंगलवार