दशाैं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । दशाैं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । कर्णाली प्रदेशमा आगामी वर्ष जेठमा हुने दशाैं राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले रिमोट थिचेर लोगो र मस्कट सार्वजनिक गरेका हुन् । मन्त्री चाैधरीसँगै राखेप उपाध्यक्ष ध्रुव आचार्यले भाैतिक रुपमा […]
२०८१ चैत्र ५ गते, मंगलवार