साफ यू–१९ च्याम्पियनशिप फुटबलको फाइनल हुँदै
काठमाडौँ । साफ यू–१९ च्याम्पियनशिप फुटबलको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि आयोजक भारत र बङ्गलादेशले खेल्दैछन्। खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ।सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० र बङ्गलादेशले नेपाललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेका हुनर १९ वर्षमूनीको साफ च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स […]
२०८२ जेष्ठ ५ गते, आईतवार