साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको जित
काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई जितेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्यो ।यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । […]
२०८२ श्रावण २ गते, बिहीबार