क्यानद्वारा सन्दीप लामिछानेलाई एक खेलका लागि निलम्बन
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई एक खेलका लागि निलम्बन गर्दै कारबाही गरेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको जानकारी दिए ।प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही […]
२०८१ माघ ८ गते, मंगलवार