आइसीसी पुरुष टी-२० विश्वकप : नेपाल सामोआसँग खेल्दै
काठमाडौँ । आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा आज सामाओविरुद्ध खेल्दैछ । यो खेल आज दिउसो ४: १५ बजेदेखि सुरु हुँदैछ।यसअघि आजै बिहान ११: ४५ बजेदेखि सुपर सिक्सको खेलमा जापान र ओमान खेल्दैछन् । नेपाल अङ्क तालिकामा शीर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ […]
२०८२ आश्विन ३१ गते, शुक्रबार