विश्वकपकोलागि छनोट खेल : आज नेपाल कतारसँग भिड्दै

२०८२ आश्विन २० गते, सोमबार


काठमाडौँ । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ। विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।
यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एनपीएलको टिकटदर सार्वजनिक

२०८२ कार्तिक २९ गते, शुक्रबार

फ्रान्स फिफा विश्वकपमा छनोट

२०८२ कार्तिक २९ गते, शुक्रबार

एनपीएलको खेल तालिका सार्बजनिक

२०८२ कार्तिक २६ गते, मंगलवार