आइसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र यूएई भिड्दै
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल आज बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएकाे थियाे । यसअघि […]
२०८२ कार्तिक १३ गते, बिहीबार