नेकपा पूनर्गठन दिवसको अबसरमा फुटबल प्रतियोगीता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले पार्टी पुनर्गठन दिवसको १० औ बार्षिकोत्सवको अवसरमा सुक्रवार फुटबल प्रतियोगीता सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम सिन्धुलीले जिल्लाको मरिन गाउँपालिका वडा न ५को बढिमुहानमा प्रतियोगीताको आयोजना गरेको थियो । फुटबल प्रतियोगीतामा स्थानीय ८ ओटा खेलाडी टिमहरुको सहभागिता भएको थियो ।प्रतियोगीतामा सहभागी टिमहरु मध्य संकल्प पञ्चकन्या युवा क्लब […]
२०८० मंसिर ९ गते, शनिबार