जगदम्बा जीतपुरसिमरा गोल्डकप चैत ९ गतेदेखि

काठमाडौँ । नवजनजागृती युवा क्लबले जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत्र ९ देखि हुने जनाएको छ । क्लबले सिमरामा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने उक्त प्रतियोगितामा ५ ए डिभीजन क्लब र ५ मोफसलका गरि १० टिमको सहभागिता रहनेछ । साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल […]
२०७९ फाल्गुन ३० गते, मंगलवार