टी २० लीग २५ मङ्सिरदेखि

काठमाडौँ । यही असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने भनिएको नेपाल टी २० लीग २५ मङ्सिरदेखि १६ पुससम्म हुने गरी कार्यतालिका सारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधवार एक विज्ञप्ति जारी गर्दै निर्धारित मितिमा प्रतियोगिता हुन नसक्ने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आउँदै गरेको प्रादेशिक र संघीय चुनावका कारण सुरक्षाको पर्याप्त व्यवस्था […]
२०७९ भाद्र ३० गते, बिहीबार