टी- ट्वान्टी शृंखला निशुल्क हेर्न पाइने !

काठमाडौं। नेपाल राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीचको पाँच खेलको टी- ट्वान्टी शृंखलामा दर्शकले निशुल्क हेर्न/प्रवेश गर्ने पाउने भएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने शृंखलामा दर्शकले निशुल्क प्रवेश पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न लागेको हो। यसैकारण दर्शकहरुलाई प्रोत्साहन गर्न प्रवेश […]
२०७९ जेष्ठ १ गते, आईतवार