खेल

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने

काठमाडौं । सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले हिजो २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो । जापानको टोकियोमा बसेको बैठकले उक्त संस्करणको ओलम्पिक अष्ट्रेलियामा गर्ने निर्णय गरेको हो ।ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । अष्ट्रेलियामा तेस्रो पटक […]

२०७८ श्रावण ७ गते, बिहीबार

१४ औं दक्षिण एसियाली खेलकुद पाकिस्तानमा

काठमाडौँ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४औं संस्करण सन् २०२३ को मार्च महिनामा पाकिस्तानमा आयोजना गरिने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको हिजो बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो । पाँच शहरमा आयोजना हुने १४ औं सागमा २७ खेल समावेश गरिनेछ ।प्रतियोतिामा मुख्य खेलहरु लाहोरमा […]

२०७८ असार २९ गते, मंगलवार

जियानलुइजी युरोकपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं। इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युईएफए युरो २०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन्। उनले नै आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई हराउन निर्णायक प्रर्दशन गरेका थिए। जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर समेत बनेका छन्। जियानलुइजीले […]

२०७८ असार २८ गते, सोमबार

विम्बल्डन टेनिसको उपाधि अष्ट्रेलियाकी बार्टीलाई

काठमाडौँ । यस वर्षको विम्बल्डन टेनिसको उपाधि अष्ट्रेलियाकी अस्लेइग बार्टीले जितेकी छिन् । लण्डनमा भएको फाइनलमा चेक रिपब्लिककी क्यारोलिना प्लिस्कोभालाई हराउँदै विश्व नम्बर एक बार्टी च्याम्पियन बनेकी हुन् । उपाधि जित्ने क्रममा २५ वर्षीय बार्टीले प्लिस्कोभा विरुद्धको खेल ६–३, ६–७ र ६–३ को सेटमा जितिन् । योसँगै बार्टीले पहिलो पटक विम्बल्डन तथा समग्रमा दोस्रो ग्राण्डस्लाम […]

२०७८ असार २७ गते, आईतवार

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

काठमाडौँ । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ । लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् । यसअघि मेस्सीले सन् २००८ […]

२०७८ असार २७ गते, आईतवार

युरो कप : इटाली फाइनलमा

काठमाडौं। इटाली स्पेनलाई पराजित गर्दै युईएफए युरो २०२० फुटबलको फाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डको वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटालीलाई पेनाल्टी सुटआउटमा ४ – २ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो। पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे। इटालीका म्यानुएल लोकाटेलीले भने सुरुकै पेनाल्टी मिस […]

२०७८ असार २३ गते, बुधबार

इङ्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । इटालीको रोममा गएराति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डलाई सानदार जित दिलाउन कप्तान ह्यारी केनले दुई, ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । कप्तान केनले चौँथौ र पचासौँ, मग्वाएरले ४६औँ र हेण्डरसनले ६३औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै इंग्ल्यान्ड २५ […]

२०७८ असार २० गते, आईतवार

युरो कप : इटाली र डेनमार्क क्वाटरफाइनमा

काठमाडौं । युरो कप फुटबलको क्वाटरफाइनलमा इटाली र डेनमार्क प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोली विजयी भएर क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । इटालीले अष्ट्रियामाथि कठिन जित निकाल्यो । निर्धारित समयको खेल गोलरहित भएपछि अतिरिक्त समयमा इटालीले दुई गोल गरी जित पक्का गर्यो ।इटालीका लागि अतिरिक्त समयमा चियसा र पेसिनाले गोल गरेका […]

२०७८ असार १३ गते, आईतवार

युरोकप : नक आउट चरणका खेल सुरु

काठमाडौँ । आजबाट १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण सुरु हुँदै छ । अन्तिम १६ मा आज दुई वटा खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन् । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ ।डेनमार्क […]

२०७८ असार १२ गते, शनिबार

ओलम्पिक आयोजक जापानले निषेधाज्ञा हटाउने !

काठमाडौं । ओलम्पिक २०२० को आयोजक रहेको जापानले टोकियो ओलम्पिक २०२० सुरु हुन पाँच हप्ता मात्र बाँकी रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको आपतकालीन अवस्था आगामी आइतबारबाट हटाइने भएको छ ।गत अप्रिलबाट टोकियोमा लगाइएको आपतकालीन अवस्था कोरोना संक्रमितको संख्या बढेपनि खेल प्रभावित हुने भन्दै आइतबारबाट प्रतिबन्धहरु हटाउन लागिएको हो । तर स्वास्थ्य सावधानी भने […]

२०७८ असार ४ गते, शुक्रबार