नेपाल एसियन कप छनौटमा प्रवेश

काठमाडौ । नेपाल एसियन कप २०२३ को छनौटमा प्रवेश गरेको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीको नयाँ नियम अनुसार नेपालले सिधै तेस्रो चरण खेल्ने निश्चित भएको हो । केहि दिन अगाडि विश्व कप छनौटमा नेपाल चौथो स्थानमा रहेपछि प्ले अफ खेल्नु पर्ने भनिएको थियो । तर एएफसीको नयाँ नियम अनुसार नेपाल सिधै तेस्रो चरणको लागि […]
२०७८ असार २ गते, बुधबार