विश्वकप र एशिया कप छनोट : नेपाल र अष्ट्रेलियाबीचको खेल आज राति पौने १० बजे

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति पौने १० (९ः४५) बजेदेखि शुरू हुने छ । आजको खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध युवा खेलाडी उतार्ने बताएको छ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न […]
२०७८ जेष्ठ २८ गते, शुक्रबार