राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण गरिंदै

काठमाडौं । फिफा विश्वकप छनोटको औपचारिक तयारी सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ एन्फाले कर्मचारी र नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको कोरोना परिक्षण गर्न लागेको छ । एन्फाले काठमाडौ बाहिरबाट आएर होटेलमा क्वारेन्टिनमा बसिरहेका खेलाडीहरुको परीक्षण गर्ने भएको हो । पाटन अस्पतालमा उनीहरुको कोरोना परिक्षण हुने बताइएको छ । काठमाडौं बाहिरबाट आएका खेलाडीहरु अहिले होटेलमा […]
२०७७ श्रावण २६ गते, सोमबार