सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु
काठमाडौं,२२ चैत । सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने परम्परा छ । आज दिउँसो जमलको तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याइने छ । यस वर्ष राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मच्छिन्द्रनाथ दर्शन गराउने व्यवस्था मिलाइएको छ । रथलाई तानेर असन पुर्याएपश्चात राष्ट्रपति भण्डारी […]
२०७३ चैत्र २२ गते, मंगलवार