पाथीभरा क्षेत्रमा मदिरा निषेध
काठमाडौँ, ४ वैशाख । ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण गर्न प्रतिबन्ध लगाइएको छ । धार्मिक स्थलमा भइरहेको मदिरा बिक्री–वितरणले विकृति बढाएको भन्दै प्रशासनले मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो । तीर्थयात्रिलाई सेवा दिन पाथीभरा क्षेत्रमा होटल खुलेका भए पनि उनीहरुले मदिराको खुलेआम बिक्री–वितरण गर्दै आइरहेका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले पाथिभरा […]
२०७४ बैशाख ४ गते, सोमबार