पर्यटन

‘सिद्धबाबाधाम’ पर्यटकिय आकर्षणको केन्द्र

काठमाडौं, ६ पुस । कालीगण्डकी नदीको किनारमा रहेको सिद्धबाबाधाम भुजात क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । रामपुर नगरपालिका–१३ भुजातमा रहेको पर्यटकीय, धार्मिक क्षेत्र सिद्धबाबाधाम क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । प्रसिद्ध धार्मिक तीर्थस्थल सिद्धबाबाधामको धार्मिक, पर्यटकीय महत्व बढ्दै जान थालेपछि पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा […]

२०७३ पुष ६ गते, बुधबार

ठूला होटल संचालन गर्ने लहर

काठमाडौँ, ५ पुस । बाराको सिमरामा एक वर्ष यता आधा दर्जन ठूला होटल सञ्चालनमा आएका छन् । सिमराका होटलमा मात्र डेढ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले जानकारी दिए । सिमरामा पछिल्लो समय चार तारे होटलसम्म सञ्चालनमा आएका छन् । यहाँका ठूला होटलमा मात्रै ६ सयभन्दा बढीले रोजगारी पाएका […]

२०७३ पुष ५ गते, मंगलवार

चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि…

काठमाडौं, ४ पुस । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् । मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू र्धमशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताए । “मन्दिर परिसरमा […]

२०७३ पुष ४ गते, सोमबार

रुकुम महोत्सव फागुन १२ देखि

काठमाडौं, ३ पुस । आगामी फागुन १२ देखि २१ गतेसम्म रुकुममा पहिलोपटक मध्यपश्चिमाञ्चल रुकुम महोत्सव हुने भएको छ । महोत्सवले मध्यपश्चिम क्षेत्रका औद्योगिक, पर्यटन, कृषिजन्य, ऊर्जा, सांस्कृतिक, धार्मिक तथा आन्तरिक उत्पादनहरुको निर्यातमा बृद्धि गर्न मद्दत पुग्ने अपेक्षा आयोजकको छ । महोत्सवमा हेलिकोप्टरबाट सिस्नेहिमाल, कमलताल, स्यार्पुताल, डिग्रे मन्दिरलगायत प्रसिद्ध हिमशृंखलाहरुको दृश्यावलोकन, पाराग्लाइडिङबाट सानोभेरीको अवलोकन, सानोभेरीबाट सुर्खेतसम्मको […]

२०७३ पुष ३ गते, आईतवार

ओझेलमा थानागढी

काठमाडौं, २ पुस । नेपालको इतिहासमा विभिन्न गढी, किल्ला, कोटहरूको महत्वपूर्ण स्थान रहेको पाइन्छ । त्यस्तै महìवपूर्ण गढीहरूमध्येको थानागढी पनि एक हो । काठमाडौँबाट करिब सात किलोमिटर पश्चिममा पासाङ ल्हामु लोकमार्ग नजिक जोडिएको गोलढुङ्गा र जितपुरफेदीको सिमानामा पर्ने मुडिखुस्थित थानागढी (गढी थुम्को) उपेक्षित अवस्थामा इतिहासको गाथा सङ्गालेर बसिरहेको पाइन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणलाई […]

२०७३ पुष २ गते, शनिबार

सिन्धली महोत्सव पुस ७ देखि

काठमाडौं, २९ मंसिर । सिन्धुली उद्योग बाणिज्य संघले आगामी पुसको दोस्रो साता सिन्धुली महोत्सव गर्ने भएको छ । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो । सम्मेलनमा संघका अध्यक्ष बिनेश श्रेष्ठले सिन्धुली जिल्ला ऐतिहासिक, सामाजिक, भौगोलिक, सास्कृतिक, तथा सुन्दरताको भण्डार रहेको बताउँदै त्यसको उजागर गर्न […]

२०७३ मंसिर २९ गते, बुधबार

व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु

काठमाडौं, २८ मंसिर । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले सुनसरीको धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको छ । व्यवसायीले प्याराग्लाइडिङको सुरुवातसँगै धरान आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरेका छन् । धरानमा यसअघि स्काई एड्भेञ्चरले धरान–२० छोटी मोरङबाट प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिसकेको छ । बुढासुब्बा प्याराग्लाइडिङले समेत धरानमा उडान सुरु गरेपछि धरान […]

२०७३ मंसिर २८ गते, मंगलवार

धादिङ महोत्सव पुस ७ देखि

काठमाडौं, २७ मंसिर । धादिङ जिविस र नीलकण्ठ नगरपालिकाको सहआयोजनामा धादिङ उद्योग वाणिज्य सङ्घले यही पुस ७ देखि १७ गतेसम्म नीलकण्ठ नगरपालिका–४ रापटार धादिङबेसीमा पाँचौँ धादिङ महोत्सव गर्ने भएको छ । सङ्घका अध्यक्ष बोधनाथ दुवाडीले महोत्सवमा कृषि तथा साना घरेलु उद्योगबाट उत्पादित सामग्री, खनिजजन्य पदार्थ, जडीबुटी, सल्यानटारको मास, झार्लाङको आलु र हस्तकलाका सामग्री प्रदर्शन तथा […]

२०७३ मंसिर २७ गते, सोमबार

ककनीमा सय फुट उचाइको बुद्ध प्रतिमा बन्दै

काठमाडौँ, २४ मंसिर । लुम्बिनी कपिलवस्तु विश्व अभियानले ककनीमा एक सय फुट उचाइ भएको बुद्ध प्रतिमा निर्माण कार्यलाई अघि बढाउने भएको छ । बेल्जियमको ब्रसेल्समा सम्पन्न अभियानको सम्मेलनले ललितपुरमा रहेको हिरण्य वरणहाविहारको रिप्लिका निर्माणको कामलाई पनि अघि बढाउने निर्णय भएको छ । नेपाललाई बुद्ध भूमि नामकरण गरिनुपर्ने विश्वव्यापी अभियानमा लागेका अभियान्ताले लुम्बिनी गेट निर्माणका लागि […]

२०७३ मंसिर २४ गते, शुक्रबार

कर्णाली एक्स्पो शुरु हुँदै

काठमाडौँ, २३ मंसिर । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा आजबाट कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला शुरु हुँदैछ । सो एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला प्रधानमन्त्री पुष्पकमल दाहालले मेला उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा दर्शकले उँट, चौरीगाई र हेलिकप्टरमा बसेर अवलोकन गर्न पाउने भएका छन् । चीन, भारत, बंगालादेश, पाकिस्तान तथा थाइल्याण्डका ब्राण्डेड कम्पनीका सामग्रीदेखि स्थानीय […]

२०७३ मंसिर २३ गते, बिहीबार