धार्मिक र पर्यटकीय महत्वले आकर्षक गन्तव्य गलेश्वर
काठमाडौं, २१ मंसिर । म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धामको धार्मिक, आर्थिक र पर्यटकीय महत्व बढ्दै जान थालेपछि देश र विदेशका व्यक्तिका लागि समेत यो तीर्थस्थल आकर्षक गन्तव्य स्थलको रुपमा परिचित हुन थालेको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको […]
२०७३ मंसिर २१ गते, मंगलवार