‘सगरमाथाको उँचाइ नाप्न दिने सहमति भएको छैन’
काठमाण्डौं , १२ माघ । नापी विभागका उपमहानिर्देशक गणेश भट्टले सगरमाथाको उँचाइ नाप्न दिनेबारे भारतसंग कुनै सहमति नभएको बताए। भट्टले भने, “गत वर्ष सीमासंबन्धी दुईदेशीय बैठकमा भारतीय पक्षले त्यस्तो प्रस्ताव ल्याएको थियो। तर हामीले त्यो प्रस्तावलाई एजेण्डामै राख्न दिएनौं।” उनले कुनै विदेशी सरकारले नेपाल सरकारको अनुमति लिएपछि मात्रै सगरमाथाको उँचाइ मापन गर्न सक्ने पनि बताए […]
२०७३ माघ १२ गते, बुधबार