पर्यटकको रोजाइमा फिसिङ फार्म र रमिते डाँडा
काठमाडौं, ३ कात्तिक । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ । मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो । दोलखाको सुन्दर नगरी जिरीमा भूकम्पपछि पर्यटकको सङ्ख्या घटेर शून्य अवस्थामा झरेको थियो । भूकम्पका कारण ठूलो […]
२०७३ कार्तिक ३ गते, बुधबार