मह सिकारको गन्तव्य डुडेलेक ओझेलमा
काठमाडौं, २० साउन । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने म्याग्दीको रुम गाविसमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो । डुडेलेकमा प्रशस्त भिरमौरी पाइन्छन् । रुमको बेली गाउँबाट करिब […]
२०७३ श्रावण २० गते, बिहीबार