नौ सय बढी आरोहीद्वारा हिमाल आरोहणको अनुमति
काठमाडौं । पर्ययटन विभागका यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका […]
२०७९ आश्विन २८ गते, शुक्रबार