चमेरा संरक्षण अभियान सुरु
काठमाडौ , ३० साउन – चमेरा दिनानुदिन लोप हुन थालेकाले कपिलवस्तु नगरपालिका ४, देबानगढीयाको एक हेक्टरलाई संरक्षण क्षेत्र घोषणा गरिएको छ । देबानगढीयास्थित राधादेवी रायमाझीको स्वामित्वमा रहेको पोखरीको डिलमा रहेका १ दर्जन रूखमा ५ सय हाराहारी चमेरा बसेका छन् ।ठूलो संख्यामा चमेरा पाइएकाले संरक्षण क्षेत्र घोषणा गरिएको बरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । डब्लूडब्लूएफ […]
२०७० श्रावण ३० गते, बुधबार