लुम्बिनीमा सुरक्षा सतर्कता
भैरहवा,२५ असार । आईतबार बिहान भगवान गौतमबुद्धले ज्ञानप्राप्ती गरेको स्थान भारतको बोधगयामा श्रृंखलाबद्ध बम बिष्फोट पछी बुद्धजन्म स्थल लुम्बिनीमा सुरक्षा सतर्कता बढाईएको छ ।बोधगयाको बिष्फोटलाई मध्यनजर गर्दै यँहाको स्थानिय सुरक्षा समितीले थप रणनिती अख्तीयार गरेको छ । आईतबार रातीबाटनै दंगा प्रहरी गण बाट प्रहरी निरीक्षकको कमान्डमा थप ३० जना सुरक्षाकर्मि परीचालन भैसकेको रुपन्देही प्रहरी प्रमुख […]
२०७० असार २५ गते, मंगलवार