जेठ महिनामा ११ सय ५३ पर्यटक खुम्बुमा
सोलुखुम्बु, असार १२ । यसवर्षको जेठ महिनामा १ हजार १ सय ५३ जना पर्यटकहरुले खुम्बु क्षेत्रको भ्रमण गरेका छन । जसमध्ये सबैभन्दा बढी अमेरिकाबाट २ सय ४६, वेलायतबाट १ सय ४६, र अष्ट्रेलियाबाट १ सय ४३ जना पर्यटकहरु खुम्बु क्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । सोही अवधिमा सार्क क्षेत्रबाट ५३ जना पर्यटकहरु […]
२०७० असार १२ गते, बुधबार