प्रधानमन्त्री ओलीद्वारा माडीमा रामको भव्य मन्दिर बनाउन र अयोध्यापुरी नाम राख्न सुझाब

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले माडी रामको जन्मभूमि भएको ठोकुवा गर्दै भव्य मन्दिर बनाउन र माडीको नाम अयोध्यापुरी राख्न सुझाब दिएका छन । ओलीले रामायण महाकाव्यका दरबारिया पात्र रामको जन्मभूमि नेपालमै भएको र भारतले नक्कली अयोध्या निर्माण गरी नेपालको संस्कृतिमाथि हस्तक्षेप गरेको समेत ठोकुवा गरेका छन् । प्रतिनिधिमण्डल लिएर आफूलाई भेट्न आएका चितवनको माडी नगरपालिकाका […]
२०७७ श्रावण २५ गते, आईतवार