पर्यटन

सगरमाथा क्षेत्रमा मानिसको मलमूत्र समस्या बन्दै

काठमाडौं, २२ माघ । धेरैजसो समय माइनसभन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ । हिमाल आरोहणका याममा बर्सेनि तीन हजारभन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधार शिविर आवत–जावत गर्छन् । उनीहरुले आधार शिविर तथा त्यसभन्दा माथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको […]

२०७३ माघ २२ गते, शनिबार

‘बाहुनडाँडा’ ओझेलमा

काठमाडौं, २१ माघ । हिमाल, पहाडसँगै कालीगण्डकी बँेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलमा परेको छ । रामपुर नगरपालिका–१० को विकट र दुर्गममा रहेको यस क्षेत्रबाट कालीगण्डकी उपत्यकाको […]

२०७३ माघ २१ गते, शुक्रबार

आज विश्व सिमसार दिवस

काठमाडौं, २० माघ । आज विश्व सिमसार दिवस । ‘ प्रकोप न्यूनीकरणमा सिमसार संरक्षण गरौं भन्ने नाराका साथ् नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुअरी २ तारिाखका दिन रामसार महासन्धी स्थापना गरिएको थियो । अहिले यो महासन्धीमा ६०० वढी देशहरु […]

२०७३ माघ २० गते, बिहीबार

बेमौसममै गुराँस फुल्यो !

काठमाडौं, १९ माघ । उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर जाजरकोटमा माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । जाजरकोटको उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको […]

२०७३ माघ १९ गते, बुधबार

बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुने

काठमाडौँ, १८ माघ । केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ । रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो । मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने कामपाले नै गर्दै […]

२०७३ माघ १८ गते, मंगलवार

सौराहा फुड फेस्टिबल माघ २९ देखि

काठमाडाैँ, १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर गरिने खाना महोत्सव फागुन ४ […]

२०७३ माघ १७ गते, सोमबार

‘घोडेपानी ‘ पर्यटकले भरिभराउ

काठमाडौं, १६ माघ । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका स्थानीय होटल व्यवसायी टेकसर वुद्धुजा […]

२०७३ माघ १६ गते, आईतवार

माइतीघर मण्डलामा १० मिटर अग्लो राष्ट्रिय झण्डा राखिदै

काठमाण्डौ ,१५ माघ । नेपाली देशभक्त युवा समाजले सहिद दिवशका अवसरमा १० मिटर अग्लो र ८ मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा माइतीघर मण्डलामा राख्ने बताएको छ । समाजले पत्रकार सम्मेलन गरी भोली सहिद दिबशका अबसरमा माइतीघरमा इतिहासकै ठुलो नेपालको झण्डा राख्ने जानकारी दिएको हो । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो […]

२०७३ माघ १५ गते, शनिबार

तातोपानी कुण्डलाई पर्यटकीयस्थल बनाउन माग

काठमाडौँ, १४ माघ । म्याग्दीको बेनी नगरपालिका–१३ मा रहेको तातोपानी कुण्डलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीयले माग गरेका छन् । विश्वभरका पर्यटकहरुको आकर्षक गन्तव्यस्थल बन्न सक्ने सम्भावना बोकेको तातोपानी कुण्ड आसपासमा भौतिक पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न स्थानीयले सरकारसँग माग गरेका हुन् । अस्पतालमा लाखौं खर्चिएरसमेत निको नहुने रोग तातोपानी कुण्डमा नुहाएमा निको हुने […]

२०७३ माघ १४ गते, शुक्रबार

‘सगरमाथाको उँचाइ नाप्न दिने सहमति भएको छैन’

काठमाण्डौं , १२ माघ । नापी विभागका उपमहानिर्देशक गणेश भट्टले सगरमाथाको उँचाइ नाप्न दिनेबारे भारतसंग कुनै सहमति नभएको बताए। भट्टले भने, “गत वर्ष सीमासंबन्धी दुईदेशीय बैठकमा भारतीय पक्षले त्यस्तो प्रस्ताव ल्याएको थियो। तर हामीले त्यो प्रस्तावलाई एजेण्डामै राख्‍न दिएनौं।” उनले कुनै विदेशी सरकारले नेपाल सरकारको अनुमति लिएपछि मात्रै सगरमाथाको उँचाइ मापन गर्न सक्ने पनि बताए […]

२०७३ माघ १२ गते, बुधबार