विशेष उल्लासका साथ गौरा पर्व मनाइँदै
काठमाडौ, ९ भदौ । सुदूरपश्चिमेलीको प्रमुख चाडका रुपमा रहेको गौरा पर्व आज विशेष उल्लासका साथ मनाइँदैछ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्व आज विशेष उत्सवका रुपमा मनाउन लागिएको हो । पहिलो दिन पञ्चमीका दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गरिन्छ । यो पर्वमा महेश्वरसहित […]
२०७३ भाद्र ९ गते, बिहीबार