मस्त्येन्द्रनाथको भोटो भेटियो
काठमाडाै, ५ जेठ ।गत बैशाख १२ गते गएको विनासकारी भूकम्पले मत्स्येन्द्रनाथको मन्दिर भत्किएर पुरिएको रातो मस्त्येन्द्रनाथको भोटो सोमबार फेला परेको छ। बुङ्मतीस्थित मत्स्येन्द्रबहालमा भोटोलगायत बहुमूल्य गरगहनाहरू मन्दिर अगाडिको भागमा फेला परेको हो। उक्त भोटो हरेक वर्ष जात्राको अन्तिम दिन जावलाखेल र १२ वर्षको एकपटक ललितपुर र बुङ्मतीमा देखाउने प्रचलन छ।जिल्ला प्रशासन कार्यालय, पुरात्तत्व विभाग, गुठी […]
२०७२ जेष्ठ ५ गते, मंगलवार